© 2023
काठमाडाैँ । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२÷८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ । आव २०८१÷८२ भन्दा गत आवमा करिब रु ५० लाख बढी राजस्व जम्मा भएको छ । चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाह छिटोछरितो भएकाले राजस्व बढेको

काठमाडाैँ । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२÷८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७
आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र