© 2023
काठमाडौँ। चिनियाँ सुशासन र विकासको मोडेलले ‘ग्लोवल साउथ’का राष्ट्रहरूका लागि महत्वपूर्ण मार्गनिर्देशन गरेको धारणा विभिन्न देशका विज्ञ तथा प्रतिनिधिहरूले व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरूले चीनको विकास दर्शन, लक्षित गरिबी निवारण र ‘ग्लोवल गभर्नेन्स इनिसिएटिभ’ (जीजीआई) नेपालजस्ता विकासोन्मुख मुलुकका लागि सान्दर्भिक रहेको बताएका हुन् । चीनको