© 2023
एजेन्सी । बलिउड निर्देशक तथा कोरियोग्राफर फराह खानकी आमा मेनका इरानीको आज निधन भएको छ । उनी ७९ वर्षकी थिइन् र लामो समयदेखि बिरामी थिइन् । उनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको थियो । उनी डिस्चार्ज भइन् र घर आइन्, तर त्यसपछि उनको स्वास्थ्य बिग्रियो । पुनः भर्ना भएपछि पनि