© 2023
कानुनले दृष्टिविहीन व्यक्तिहरूलाई शिक्षा, रोजगारी, सूचना र सार्वजनिक सेवामा समान पहुँचको अधिकार सुनिश्चित गरेको छ । तर यी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा कमलेश र रामराजजस्ता दृष्टिविहीनहरूले दैनिक जीवनका आधारभूत सेवाबाट समेत वञ्चित हुनुपरेको छ । महोत्तरीको पिपरा गाउँपालिका–१ ढेक्हाका कमलेश महतो (२७) सहित बुबा, भाइ, छोरी र भतिजा दृष्टिविहीन