६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल संवत्को स्वागतार्थ पोखरामा भिन्तुना र्याली

कास्की। पोखरामा नेपाल संवत् ११४६ को स्वागतार्थ भिन्तुना र्याली निकालिएको छ । नेवा खलः कास्कीको आह्वान तथा शितलादेवी नेवाः पुच, पोखरा–१२ र सिसुवा नेवाः खल, पोखरा–३० को संयुक्त आयोजनामा भिन्तुना ¥याली निकालिएको हो । पोखरा महानगरपालिका–३ नारायणस्थान मन्दिरस्थित वीरेन्द्र स्मृति पार्कभित्र रहेको राष्ट्रिय विभूति शङ्खधर साःख्वाको प्रतिमामा माल्यार्पण गरी ¥याली