© 2023
काठमाडौँ । नेपालस्थित पाकिस्तान राजदूतावासको आयोजनामा ‘पाकिस्तान–नेपालमैत्री टी–२० क्रिकेट प्रतियोगिता–२०२५’ शनिबारबाट सुरू भएको छ। ९ दिनसम्म चल्ने प्रतियोगितामा १२ क्लबस्तरीय क्रिकेट टोली सहभागी छन्। मैत्रिपूर्ण खेल १६ फेब्रअरीमा सम्पन्न हुने दूतावासले जनाएको छ। प्रतियोगिताका खेलहरू नेपालको खेलकुद च्यानल ‘एक्सन स्पोर्ट्स’ र सामाजिक सञ्जालबाट प्रसारण गरिनेछ। दूतावासको आयोजनामा प्रतियोगिताको दशौँ संस्करण