५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अपडेटः जाजरकोटमा ५.८ रेक्टरको परकम्प

काठमाडौँ । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । आज दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युडको परकम्प गएको हो । यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । त्यसपछि पटक–पटक परकम्प गइरहेको छ ।