३१ श्रावण २०८३, आईतवार
,
Latest
पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ पहिरोमा परिएर एक जनाको मृत्यु निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिम्सिनाको ‘नेपालको बैङ्किङ इतिहास’ सार्वजनिक

झापा।  मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का दीपेन्द्रराज तिम्सिनाले लेख्नुभएको ‘नेपालको बैङ्किङ इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तकमा नेपालको ८८ वर्ष लामो बैङ्किङ अवस्थालाई समेटिएको हो । लेखक तिम्सिनाको यो १४औँ कृति हो । लेखक तिम्सिनाका अनुसार पुस्तकमा नेपालका (क) र (ख) श्रेणीका बैङ्कहरुको चिनारीलाई उजागर गर्ने प्रयास गरिएको छ ।