१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
रैथाने खानाको परिकारसम्बन्धी ‘द लेखाली कुकबुक’ विमोचन

काठमाडौँ। हिमाली आदिवासी जातिको रैथाने खानाको स्वाद समेटिएको ‘द लेखाली कुकबुक’ पुस्तक आज विमोचन गरिएको छ । आज आयोजित एक समारोहमा पुस्तकका लेखक बिन्ती गुरुङ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, इतिहासकार टेकबहादुर गुरुङ तथा ब्रिटिस काउन्सिल नेपालका देशीय निर्देशक रुष्टम मोदीलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो ।