२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीनकुनेमा डरलाग्दो दुर्घटना, बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको…

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइतेभ एका छन् । मुनिभैरव मन्दिर नजिक दुर्घटना भएको हो । सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट