© 2023
ललितपुर। त्यसो त आफूलाई जन्म र कर्म दिने बुबाआमाको निधन हुँदा त्यो जतिको पीडा अरु केही हुन्न । तैपनि स्वर्गीय आमाबुबाको निधनलाई शक्तिमा बदल्दै एकजना डाक्टरले आफ्नो चिकित्सकीय पेशालाई विरामीको सेवामा सक्रिय राख्नु चाँहि सानोतिनो कुरा पक्कै होइन । यसै सन्दर्भमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष वरिष्ठ