१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस्

एजेन्सी । ज्योतिष शास्त्रमा राहु–केतुलाई क्रूर ग्रह मानिन्छ । भनिन्छ, जसको कुंडलीमा यिनीहरुको स्थिति बलियो हुन्छ, उनीहरुलाई कुनै कुराको चिन्ता लिनु पर्दैन । यदि यो ग्रह कुंडलीमा नीच स्थानमा पुग्यो भने ठूलै कठिनाइको सामना गर्नुपर्ने हुन्छ । शनिबार राहु–केतुको पूजा गर्ने चलन छ । यस दिन राहु–केतु ग्रह कवचको पाठ