• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग

काठमाडौं । ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग गर्दै स्वतन्त्र युवा समुहले दीप प्रज्ज्वलन गरेका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेकोमा समर्थन जनाउदै उनिहरुले संसद् भवनमा सुगौली सन्धि पूर्वको ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गरेका हुन् । उनिहरुले माईतिघर मण्डलामा