२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभा चुनावमा चित्त नबुझाए ‘कोशी विद्रोह’ गर्ने शेखर समूहको तयारी

काठमाडौँ । नेपाली काँग्रेसमा 'कोशी विद्रोह' पुन: दोहोरिने संकेत देखिएको छ । कोशी प्रदेशमा सभापति शेरबहादुर देउवाको आदेश विपरीत केदार कार्कीलाई मुख्यमन्त्री बनाउन काँग्रेसको इतर पक्षका नेता शेखर कोइरालाको समूह एमालेसँग मिलेको थियो । त्यस्तै विद्रोह आसन्न राष्ट्रियसभा निर्वाचनमा पनि गर्ने तयारी सो समूहले गरेको थाहा भएको छ । हालै