© 2023
काठमाडौं । नेपालमा १० वर्षको बीचमा हिन्दू र बौद्ध धर्मावलम्बीहरुको जनसंख्या घटेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०६८ सालदेखि २०७८ को बीचमा हिन्दू र बौद्ध धर्मावलम्बीहरुको जनसंख्या घट्दै गईरहेको छ भने क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरु बढ्दै गईरहेका छन् । नेपालमा १० वर्षको बीचमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीबाहेक अन्य
केन्द्रीय तथ्याङ्क विभागले गरेको आव २०७८/७९ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनसम्बन्धी अध्ययनअनुसार कूल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.९ प्रतिशत