• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार

काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाललेृ बधाइ दिनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले बधाइ दिनुभएको हो। उक्त अवसरमा प्रधानमन्त्री दाहालले परियारलाई गितार उपहार दिनुभएको छ। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका