• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
विराटनगर महानगरपालिकाको मेयरमा उमेश यादवको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि जसपा परित्याग गरेका नेता उमेश यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले गठबन्धनप्रति असहमति जनाउँदै हिजो जसपाको साधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी र माओवादीको