© 2023
काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य उद्धब पौडेललाई उपाध्यक्ष पदमा मनोनयन हुनु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम उहाँलाई उपाध्यक्ष पदमा मनोनयन गर्नुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।