© 2023
ललितपुर । ललितपुरको इमाडोलमा सोमबार बिहान इनारमा खसेकी महिलाको उद्धार भएको छ। दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान इनारमा खसेकी थिइन्। उनलाई उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो। उनी लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। तर इनारलाई