१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्यटनमन्त्रीद्वारा कतारी राजकुमारीलाई बधाई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कतारकी राजकुमारी आश्मा अल्थानीलाई अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुभएकामा बधाई दिनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले कतारी राजकुमारी अल्थानीलाई बधाई दिँदै राजकुमारीको नेपाल बसाइ सुखद् रहोस् भन्नुभएको छ । राजकुमारी अल्थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ । उहाँ