१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए आगामी सोमबारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक गतिविधि सञ्चालन गर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव राईले फिफाले एन्फालाई निलम्बन गरेपछि राष्ट्रिय टोली, युवा टोली, एन्फा एकेडेमीका खेलाडी, कर्मचारी,