© 2023
नुवाकोट। भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा परेर धेरै नागरिक हराइरहेका छन् । कतिपय परिवार आफ्ना आफन्त फर्किने आशामा दिन गन्दैछन् भने कतिपयले शवसमेत फेला पार्न नसकेपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने पीडा भोगिरहेका छन् । यही निराशाबीच शुक्रबार बिहान माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रको सुरुङबाट