५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ मा नेकपा सचेतक शान्ता चौधरी भर्ना



अ+ अ-

काठमाडौं । नेकपा सचेतक शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छन् ।

मध्य बानेश्वरमा रहेको रत्न राज्य उच्च माध्यमिक विद्यालयमा मानविकी शास्त्रमा उनले नाम लेखाइन् । यसै बर्ष उनी एसइईमा उत्तिर्ण भएकी थिइन् ।

विद्यालय समय १० बजे पुगेकी उनको रोल नम्बर ६२ हो ।