९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यराती गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनी



अ+ अ-

दाङ । शनिवार राती अज्ञात समुहले दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्षको गाडीमा आगजनि गरेको छ। गाउँपालिकाका अध्यक्ष भक्तवहादुर ओली चढ्ने रा १ झ १५२ नम्वरको बोलेरो जीपमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट गाडी जलेर पुर्णरुपमा ध्वस्त भएको छ । गाउँपालिकाको वडा नम्वर ५ को वडा कार्यालयमा पार्किङ गरि राखेको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा कसले आगजनी गर्यो भन्ने खुल्न नसकेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ