५ असार २०८३, शुक्रबार
,
Latest
संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान भर्सेस वाईल्डमा पी.एम.मोदी, आज डिस्कवरी च्यानलमा प्रसारण हुँदै



अ+ अ-

तपाईंले अमेरिकन सर्वाइवर शो म्यान भर्सेस वाईल्ड त हेर्नु नै भएको होला । यस शो को होस्ट बेयर ग्रिल्स उसको निडर र साहसी व्यक्तित्वका लागि परिचित रहेका छन् । बेयर ग्रिल्सले अहिलेसम्म आफ्नो टिभी करीयरमा थुप्रै जंगल तथा पहाडहरूमा साहसिक यात्रा गरेका छन् ।

यी सबै यात्राहरूमा, उनले निकै ठूल–ठुला खतराको सामना गरिसकेक छन् । उनले आज प्रसारीत शो मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंगको यात्रालाई प्रसारीत गर्ने छन् ।

म्यान बनाम वाइल्डमा पीएम मोदीसँग शूट गरिएको एपिसोड आज राती ९ बजे डिस्कवरी च्यानलमा प्रसारित हुनेछ । शो मा प्रधानमन्त्री नरेन्द्र मोदीले होस्ट बेयर ग्रिल्ससंग गरेको रमाईलो यात्राहरुलाई देखाईनेछ ।




भर्खरै