५ असार २०८३, शुक्रबार
,
Latest
संवैधानिक निकायमा हस्तक्षेप र कुटनीतिक मर्यादामा आँच पुगेको भन्दै सांसद ओलीद्वारा सरकारको आलोचना संसद्मा सरकार र सभामुखको कार्यशैलीप्रति प्रश्नः पटनामा वन्धक ९ सय नेपालीको तत्काल उद्धार गर्न माग प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक एमालेको आरोपः सरकारले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रवन्ध गर्‍यो रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन काँग्रेस सांसद बुढाको प्रश्नः प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरु को हुन् ? यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह रातो मत्स्येन्द्रनाथको भोटो शनिवार देखाइने, जावलाखेलमा दर्शनार्थीको भीड मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा कुकर बम विष्फोट



अ+ अ-

विर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा कुकर बम विष्फोट भएको छ ।

घटनास्थलमा कुकरका टुक्रा भेटिएका थिए । बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

झापाको गरामनीमा विर्तामोड नगरपालिकाका वडा नम्बर ७, ८ र ९ को कार्यालय एउटै भवनमा छन् । उक्त भवनमा सोमबार बिहान साढे चार बजेतिर बम विष्फोट भएको थियो । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ ।




भर्खरै