१८ आश्विन २०८१, शुक्रबार
,
Latest
दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड पत्नि सीता रामदेबको आश्रममा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सिता देवी दाहाल उपचार गराउन बाबा रामदेवको आश्रम हरिद्धार पुगकी छन् । दाहालसंगै नेता मातृका यादवका परिवार पनि बाबा रामदेवको आश्रम पुगेका हुन् ।

दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी नामको रोगबाट ग्रसित दाहालको आयुर्वेदिक उपचार सुरु गरिएको छ । उपचारका लागि दाहाललाई हरिद्धार लगिएको हो।

दाहाललाई यसअघि उपचारको यसअघि सिंगापुर, अमेरीका, संयुक्त अरव इमिरेट्स (युएई), भारतको दिल्लीसमेत लगिएको थियो । हट वाटर थेरापीका लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई म्याग्दीको तातोपानीमा नुहाउन लगेका थिए।