१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारको लागि सहयोगको अपिल



अ+ अ-

काठमाडौं । अछाम जिल्ला मंगलसेन नगरपालीका वाडा नंम्बर, ४ निवासी नृप बहादुर के.सी र कौसीला के.सीको १५ बर्षिय छोरा गोपाल के.सी ब्रेन ट्युमरले पीडित छन । हाल उनलाई उपचारको लागि भक्तपुर क्यासर अस्पताल भक्तपुरमा भर्ना गरिएको छ । उनको परिवारको आर्थिक अवस्था निकै नाजुक भएकोले उपचार खर्च जुटाउँन गाह्रो भएको छ । समयमै उपचार हुन सके उनले पुर्नजीवन पाउँन सक्ने हुनाले स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण सहयोगी मनहरुले आर्थिक सहयोग गरि बिरामी गोपाल के.सीको उपचारमा थप सहयोग पुर्याँइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

सहयोगका लागि हृदय देखि धन्यवाद ज्ञापन गर्न चाहँन्छौ

बुबा : नृप बहादुर के.सी
 मोवाइल नं. ९८४८४११३०५
महालक्ष्मी विकास बैंक मंगलसेन साखामा रहेको खाता नं.: ००८००६०००५६०८४०००००१