१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालयका  दुई जना लेखा शाखामा कार्यरत कर्मचारी र एकजना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तीन जना कर्मचारीलाई संक्रमण भएको पुष्टि गरे। 

 प्रवक्ता गौतमका अनुसार संक्रमितहरूलाई आइसोलेसनमा राख्ने तयारी भएको जनाए। साथै उनीहरूको सम्पर्कमा आएका मन्त्रालयका अन्य कर्मचारीको पनि तीनचार दिनमा परीक्षण गर्ने मन्त्रालयले जनाएको छ। 

कोभिड संकट व्यवस्थापान केन्द्र 'सिसिएमसी' ले बिहीबार मन्त्रालयका ८२ जना कर्मचारीहरूको स्वाब संकलन गरेको थियो। 

(यसअघि समाचारमा चार जना संक्रमित उल्लेख गरिएकोमा सच्याइएको छ।)