६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल: बिराटनगरले टस जितेर बलिङ रोज्यो



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) अन्तरगत आजको दोस्रो खेलमा बिराटनगर किङ्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेलमा बिराटनगरले पहिले फिल्डिङ गर्ने भएको छ ।

किर्तिपुरस्थित टियु मैदानमा भर्खरै भएको टसमा बिराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका हुन् ।