• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल ★   पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव ★   आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

पानी परेपछि काठमाडौं (तस्बिरहरु)



काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रवार दिउँसो वर्षा भएको छ । वर्षासँगै आम नागरिकहरुको जनजीवन प्रभावित बनेको छ । कामबाट घर फर्किंदै गरेका, विद्यालय, क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटकहरु वर्षाका कारण प्रभावित बनेका छन् ।

उनीहरु कसैले छाता त कसैले र्‍याङकोट र ब्यानरहरुको प्रयोग गरी गन्तव्यतर्फ जाँदै गरेको देख्न सकिन्छ । पानी परेको समयका कैद गरिएका केही तस्बिरहरु:

तस्बिरहरु: न्युज एजेन्सी नेपाल