• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo

लुम्बिनीमा एमालेका नेता लीला गिरी मुख्यमन्त्री बन्दै



file photo

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने भएका छन् ।

माओवादीबाट मुख्यमन्त्री बनेका जोख बहादुर महरा पदमुक्त हुने निश्चित भएपछि कांग्रेस–एमाले गठबन्धनबाट लीला गिरी मुख्यमन्त्री बन्न लागेका हुन् ।

एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरिलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि गिरीलाई नियुक्तिको लागि दाबी पेस गर्ने उनले बताए ।