५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका मन्त्रीको शपथ ६ बजे



file photo
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी हुनलागेका एक मन्त्री र एक राज्यमन्त्रीले आजै शपथ लिने भएका छन् ।

आज ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको हो ।

जसपाबाट मन्त्रीमा प्रदीप यादव र राज्य मन्त्रीमा हसिना खानले शपथ लिने बताईएको छ ।

आज उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नयाँ जसपा सरकारमा सहभागी हुन लागेको हो ।