२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयबाट विप्लव समूहका नेता तथा कार्यकर्तालाई छाड्न सर्कुलर



अ+ अ-

काठमाडौं । गृहमन्त्रालयले  हिरासतमा रहेका नेत्र विक्रम चन्द विप्लव समूहका नेता तथा कार्यकर्तालाई छाड्न  सर्कुलर  जारी गरेकोछ ।  बिहिबार बिहान सरकार संग भएको सहमति र साँझ मन्त्रिपरिषद्ले प्रतिबन्ध हटाउने निर्णय गरेपछि जेलमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको  हो ।

गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर कानूनी प्रक्रिया पुरागरी छाड्न निर्देशन दिएको हो ।  हाल  विप्लव समूहका १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासत मा रहेका छन् ।