• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

अरुण र अजितनारायण चिरायु अस्पतालमा भर्ना



काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका ब्यवसायी अरुण चौधरी र अजित नरायण सिंह थापालाई ‘स्वास्थ्यमा समस्या’ देखिएको भन्दै चिरायु अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न चार दिनको समय दिएको छ ।

उनीहरुले सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।