काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पार्टी नेतृ रेखा थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनको निष्ठा र इमान्दारितामा टिप्पणी गर्ने हैसियत नै नपुग्ने टिप्पणी गर्नुभएको छ ।
केही दिन अघि राप्रपा अध्यक्ष लिङ्देनले देशको अबस्था बिग्रदै जाँदा नयाँ पुस्तालाई जन्म दिन समेत बिदेश गएको बताउनु भएको थियो । राप्रपा नेतृ थापा पनि प्रसुतिका लागि हाल अमेरिका हुनुहुन्छ ।
आफु माथी अध्यक्षले कटाक्ष गरेको भन्दै थापाले सामाजिक संञ्जाल मार्फत लिङ्देनलाई देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्छ नी अमेरीकामा किन राखेको भन्दै प्रश्न गर्नुभएको थियो ।
अध्यक्ष लिङ्देन पुत्रि अध्यायनका लागि हाल अमेरिका मा हुनुहुन्छ ।
अध्यक्ष प्रति थापाको टिप्पणी पछि केसीले सामाजिक संञ्जालमा लेख्नु भएको छ-








