११ माघ २०८१, शुक्रबार
,
Latest
अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो कञ्चनपुरमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी वृत्त स्वयम्भूका प्रहरीलाई भिड नियन्त्रण अनुशिक्षण- फोटो फिचर



अ+ अ-

काठमाडौं । प्रहरी वृत्त स्वयम्भू का प्रहरीलाई भिड नियन्त्रण सम्बन्धी व्यवहारिक अनुशिक्षण कार्यक्रम गरिएको छ ।

स्वयम्भू भगवानपाउ स्थित भुईखेल चौरमा वृत्त तथा मातहत समेतमा कार्यरत कुल २० जना प्रहरी कर्मचारीहरुलाई भिड नियन्त्रण सम्बन्धी व्यवहारिक अनुशिक्षण दिईएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक पुर्णिमा कुमारी चन्दले जानकारी दिनुभयो ।

प्रहरी बरिष्ठ नायव निरिक्षक प्रदिप केसीले “भिड नियन्त्रण सम्बन्धी एक दिने व्यवहारिक अनुशिक्षण कार्यक्रम”दिनु भएको थियो ।