१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

जुम्लाको विकाकासका लागि बजेट विनियोजनको आग्रहसहित सांसदले भेटे अर्थमन्त्री

जुम्लाको विकाकासका लागि बजेट विनियोजनको आग्रहसहित सांसदले भेटे अर्थमन्त्री
अ अ+ अ-

काठमाडौँ । जुम्ला जिल्लाको सम्रग विकासका विभिन्न आयोजनाहरुमा आवश्यक बजेट विनियोजनको पहल गरिदिनका लागि जुम्लाका सांसदहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेका छन् ।

जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु कान्तिका सेजुवाल, छीरीङ्ग ल्हामु तामाङ्ग, बिनिता कठायत र ज्ञान ब. शाही (ज्ञानेन्द्र)ले मंगलबार अर्थमन्त्रीको कार्यकक्षमा भेट गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

‘जुम्ला जिल्लाको सम्रग विकासका लागि अति आवश्यक आयोजनाहरु जनअपेक्षा अनुसार माग भर्र्इ आएका हुनाले साथै हामी जुम्ला जिल्लाका संघीय जनप्रतिनिधि को सहकार्यसँगै तपशिल बमोजिमका आयोजनाहरुमा आवश्यक बजेट विनियोजन गरिदिन हुन अनुरोध गर्दछौं ।’ पत्रमा उल्लेख छ ।

आयोजनाहरु यसप्रकार रहेका छन् –

जुम्लाको विमानस्थलको स्तर उन्नति सम्बनधमा जग्गा अतिक्रमण र मुअब्जा ।

नाग्म गमगडी सडकलाई कालापत्रे ।

महावु देखि नाक्चे नाग्ला बैकल्पिक सडक ।

कनकासुन्दरी (हिमाखोला) ११ मेघावाटको जलविद्युत आयोजना ।

जुम्ला हुँदै मनाङ–मुस्ताङ सडक ।