१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको युवा संगठनबाट बाकेँमा रक्तदान कार्यक्रमको आयोजना



अ+ अ-

बाकेँ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन लुम्बिनी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ७० जना दाताहरुले रक्तदान गरेका छन् ।

आज लुम्बिनी प्रदेशको बाकेँ जिल्लाको विरेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा ७० जना दाताले रक्तदान गरेको कार्यक्रमका संयोजक हुकुम के.सीले बताएका छन् ।

रक्तदान कार्यक्रममा उद्योगी, व्यापारी, युवा, महिला लगायतको सहभागीता रहेको थियो । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नियमित रक्तदान कार्यक्रम गर्दैआएको छ ।




भर्खरै