१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना



अ+ अ-

काठमाडौँ । ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना भएको छ ।

धुम्बाराहीस्थित उक्त अस्पतालबाट उडान गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टर दुर्घटना भएको हो ।

बिरामी लिन भरतपुर जान लागेको हेलिकोप्टरको उड्ने क्रममा पुच्छरमा क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ ।