१० श्रावण २०८३, आईतवार
,
Latest
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरी गाउँस्थित सुकुम्वासी बस्तीका स्थानीयद्वारा महानगरबिरुद्ध बिरोध प्रर्दशन



अ+ अ-

काठमाडौं । गैरी गाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेसँगै स्थानीयहरु बिरोधमा उत्रिएका छन् ।

शुक्रवार काठमाडौं महानगरपालिकाले गैरी गाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेपछि उनीहरु टायर बालेर बिरोधमा उत्रिएका हुन् । उनीहरुले सडकमा नै टायर राखेर अवरोध सिर्जना गर्दै महानगरपालिकाबिरुद्ध नाराबाजी गरेका थिए ।

महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काउने रणनीति अनुसार अघि बढेको छ । महानगरपालिकाले यसअघि पनि विभिन्न स्थानका संरचना भत्काउनेदेखि काठमाडौंका बाटोमा रहेका पार्किङ खालि गराउँदै आएको थियो ।