९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट ४४ लाख डोज भेरोसेल खोप लिएर निगमको जहाज नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमको चार्टर्ड बिमान चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेलको ४४ लाख डोज खोप लिएर नेपाल आइपुगेको छ । निगमका अनुसार बेइजिङ तर्फ हिजोबेलुका पौन ६ बजे जहाज गएको थियो र आज शुक्रबार दिउँसो सवा २ बजे नेपाल फर्किएको हो । 

सरकारले पछिल्लो पटक ६० लाख डोज खोप चीनबाट खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।

यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आइसकेको छ ।