९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकबाट डा ज्ञवाली हटाइए



अ+ अ-

काठमाडौं । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. प्रेमराज ज्ञवालीलाई हटाउने निर्णय गरेको छ ।

भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमै फिर्ता गर्ने निर्णय गरेको हो । 

डा. ज्ञवालीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

शिक्षा मन्त्रालय अन्तर्गतको त्रिवि शिक्षण अस्पतालबाट मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेशलाई नै परिवर्तन गरि डा ज्ञवालीलाई नियुक्त गरेको भन्दै तत्कालीन समय स्वास्थ्य समूहबाट चर्को विरोध गरिएको थियो ।