९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो अवलोकन गर्न गएका बुटवलका मेयरमाथि पहिरोपीडितले गरे मुक्का प्रहार (भिडियोसहित)



अ+ अ-

काठमाडौं । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथी हातपात भएको छ । स्थानीय एक युवाले मेयर सुवेदीमाथी पीडितलाई सरकारले केही नगरेको आरोप लगाउँदै मुक्का हानेका हुन् ।

लगातार वर्षाका कारण पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

पहिरोका कारण यति लामो समय आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै ति स्थानीय युवाले मेयर सुवेदीमाथी मुक्का हान्न पुगेका थिए ।

मेयर सुवेदीमाथी आक्रमण भएपछि जनपथ र  नगर प्रहरीले रोकेका थिए । उनलाई मुक्का प्रहार भएको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।