• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
सांसद शाही प्रति वाइसिएल अध्यक्ष शेर्पालीको अभिव्यक्त खेदजनक: राप्रपा युवा…

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्र आबद्ध योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष सुवोध शेर्पालीले सामाजिक संजाल मार्फत राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीप्रति लक्षित गरी दिएको अभिव्यक्ति अत्यन्त खेद पुर्ण र आपत्तिजनक भएको जनाएको छ । शेर्पालीले शाहीको अभिव्यक्ति प्रति लक्षीत गर्दे लेख्नुभएको थियो माननीय