• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
शब्दरुपी ब्रह्म शब्दब्रह्म

काठमाडौँ । शब्द हो ब्रह्म शब्द नै ज्ञान सधैँ सत्य बोलौँ, बनौँ महान् शत्रु–मित्रु सब मुखकै कारण, मन्त्र वा श्राप बन्छ उच्चारण । सोचौँ, सम्झौँ, शब्द केलाऔँ, अपशब्दहरुमा लगाम लगाऔँ । आफ्नो कविता सङ्ग्रह शब्दब्रह्ममा कवि डा भानुभक्त आचार्यले यसरी प्रस्तुत गर्नुभएको छ शब्दको महत्व र शक्ति । शब्द ज्ञान