• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
यो हो संसारको सबैभन्दा खतरनाक ताल, जसको सम्पर्कमा आएका प्राणी…

एजेन्सी । संसारमा धेरै खतरनाक नदी र तालहरू छन् । आज हामी एउटा तालको बारेमा बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । सन् २०१३ मा यो तालको डरलाग्दो तस्बिर सार्वजनिक भएको थियो । वन्यजन्तु फोटोग्राफर निक ब्रान्डले यस तालको तस्बिर खिचे । यी तस्विरहरूमा जनावरहरूको जमेको