• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
समीरको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको छ । लघुकथामा आफ्नो परिचय बनाइसक्नुभएका समीरको प्रस्तुत ५६ अध्याय रहेको कृति ‘मृत्युको आयु’ र ‘कोरोनातन्त्र’ जस्तै लघुकथा शैलीमा लेखिएको छ । अकल्पनीय रूपमा अर्बपति भएको एक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँसुजस्ता अभौतिक वस्तु किन्ने दौडमा