• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
त्यसपछि मैले प्रहरी अधिकारीलाई निलम्बन गरिन !

२०६४ सालको संविधानसभाको चुनाव ताका म विरानगरमा डिआईजी को हैसियतमा कार्यरत थिए । अचानक गृहमन्त्री कृष्णप्रसाद सिटौलाको फोन आयो, मैले उठाउने वित्तिकै भन्नुभयो, “सुशील कोइरालाको टिमलाई ढुंगामुढा गरेछन् ,मलाई बेस्सरी हप्काउनु भयो, रिसले आगो हुनुहुन्छ,आफै भेटेर उहाँको रिसलाई शान्त पार्नु होला” नेपाली कॉंग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाको नेतृत्वमा पूर्व राष्ट्रपति