• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
दलहरुले पाउने मन्त्रालयको भागबन्डा टुंगियो‚ कुन दललाई कुन मन्त्रालय ?

काठमाडौँ । सत्ता साझेदार दलहरुले पाउने मन्त्रालयहरुको भागबन्डा टुंगिएको छ । सहमतिअनुसार नेपाली कांग्रेसले ८, नेकपा (माओवादी केन्द्र) ले ५ र नेकपा (एकीकृत समाजवादी) ले २ मन्त्रालय पाउने भएका छन् । सत्ता साझेदार मध्येको सबैभन्दा ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, भूमि व्यवस्था, सामान्य प्रशासन, स्वास्थ्य र कानून

भागबन्डाकै लागि मन्त्रालय फुटाएर २५ पुर्याउने तयारी

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबन्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर